SIP REGISTRATION FORM

[ व्यवस्थित लगानी योजना दर्ता फारम ]



*

APPLICANT DETAILS

*
*
*
*
*

APPLICATION DETAILS

*
*
*
*
*
*
*
*

BANK DETAILS

*
*

Declaration

I/we hereby declare that I/we am/are applying with the above mentioned details to enroll in Systematic Investment Plan (SIP) under the scheme only after carefully reading the prospectus/scheme related documents published by the fund manager and completely understanding the risk associated with it. म / हामी घोषणा गर्दैछु/गर्दछौं कि योजना व्यवस्थापकले जारी गरेको योजनासंग सम्बन्धित विवरण पुस्तिका लगायत कागजातहरुको ध्यानपूर्वक अध्ययन गरी यससंग सम्बन्धित जोखीम समेत राम्ररी बुझेको छु/छौं र योजनाको व्यवस्थित लगानी योजनामा दर्ता गर्न आवेदन दिएको छु/छौं ।

I/we hereby declare that the information provided in my/our beneficial owner account completely resembles with my/our personal information and agree that the information in aforementioned BOID in this application form can be used for KYC purpose. यस आवेदनमा उल्लेख गरिएको हितग्राही खातामा रहेको मेरो व्यक्तिगत विवरणहरु फरक नपर्नेगरी दिएको हुनाले सो विवरण नै यस आवेदनको ग्राहक परिचय प्रयोजनका लागि प्रयोग गर्नुभएमा समेत मेरो पूर्ण मञजुरी रहेकोछ ।

Source of Fund (for NPR 1 Million and above) आयको श्रोत (रु. १० लाख र सो भन्दा बढीको लागी):
I/we hereby declare that the deposited amount to purchase the units is received from following legitimate source of fund and is not intended for money laundering and/or terrorist financing. म/हामी घोषणा गर्दैछु/गर्दछौं कि इकाईहरू खरीद गर्न भुक्तान गरिएको रकम तल उल्लेखित बैधानिक स्रोतद्वारा प्राप्त गरिएको र यो सम्पत्ति शुद्धिकरण वा आतंकवादी कार्यमा लगानीको आशयले गरिएको होइन् ।




Politically Exposed Persion (राजनीतिक रूपमा उजागर व्यक्ति):
Is the investor/unitholder or a family of unit holder a politically exposed person? म/हामी घोषणा गर्दैछु/गर्दछौं के लगानीकर्ता/युनिथोल्डर वा इकाई होल्डरको परिवार राजनीतिक रूपमा पर्दाफास भएको व्यक्ति हो।

KYC Verification

(Please upload related documents like; Owner’s Citizenship, Relationship proof documents, your Citizenship etc. if you are applying on behalf of others) यदि तपाई अन्य कसैको नाममा आवेदन दिदै हुनुहुन्छ भने कृपया आवेदकको नागरिकता, नाता खुल्ने कागजात वा आफ्नो नागरिकता मध्ये कुनै एक तल Upload गरी जानकारी गराउनु होला ।

*
*

(Document size must be less than 5MB and should be in jpeg, png and jpg format.)

*
Declaration [ घोषणा ]:

I/We would like to register in the Dividend Re-Investment Plan (DRep) under Shubha Laxmi Kosh (SLK) with the following details. Further, I/We hereby agree to re-invest my/our all dividend amount in the scheme as per aforementioned instruction after deducting the applicable tax and DP fees and declare that the instruction remains in force till further information from me in writing. म/हामी निम्न बमोजिमको जानकारी संगै शुभ लक्ष्मी कोष (खुलामुखी योजना) अन्तर्गतको लाभांश पुन: लगानी योजनामा दर्ता हुन चाहन्छौं । साथै, म/हामीले उक्त्त योजनाबाट प्राप्त गर्ने लाभांश रकममा आवश्यक कर तथा  डिपी शूल्क कट्टा गरी (घटाई) प्राप्त गर्ने रकमलाई यसै निवेदन बमोजिम योजनामा पुन: लगानी गर्न मञ्जुर गर्दछु/छौँ र यो निवेदन म/हामीले अर्को लिखीत जानकारी नगराए सम्मका लागि लागु रहने उद्घोष गर्दछु/छौँ ।